केन्द्रीय संस्करण

सुनचाँदीको मूल्य स्थिर

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि मंगलबारको जति नै रु १३४० रहेको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.