केन्द्रीय संस्करण

पार्टीलाई बलियो बनाउनुपर्छ : नेता भण्डारी

person explore access_timeभदौ ३१, २०७७ chat_bubble_outline0

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शङकर भण्डारीले योग्यता र क्षमताको आधारमा व्यक्तिले अवसर पाएमात्रै पार्टी बलियो हुने बताएका छन् ।

नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिकाले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले स्वच्छ छवि भएका नेताहरुलाई पार्टीको आगामी महाधिवेशनमा विजयी गराउन सके मात्रै सङगठन पनि बलियो बनाउन सकिने नेता भण्डारीको भनाइ थियो ।

नेता भण्डारीले सङ्गठन बलियो बनाउन गुट उपगुटमा नलागी एक हुनुपर्ने धारणा व्यक्त गरे। पार्टीका वडा सभापति तुलबहादुर गुरुङको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा नेपाली काँग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई लगायतका नेताहरुले  स्वार्थ त्याग्ने तथा आन्तरिक रुपमा झगडा नगरी पार्टी बलियो बनाउन लाग्नुपर्ने धारणा राखे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.