शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरमा

बिहीबार, ०१ असोज २०७७, २३ : ५०
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल आइपुग्नेछ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल शुक्रबार नेपाल आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । जयनगर आइपुगेको नेपाली रेललाई हेर्नेको घुँइचो लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप