मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

शुक्रबार, ०२ असोज २०७७, १२ : ५०
शुक्रबार, ०२ असोज २०७७

नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको  छ । भदौ ९ गतेदेखि डा. केसी १९ औँ सत्याग्रहमा बसेका हुन् । 

नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीको सत्याग्रहबारे सरकारले हालसम्म कुनै चासो व्यक्त नगरेको भन्दै ध्यान आक्रमण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिको छ  । 

सरकारलाई डा. केसीका जायज माग वार्ताद्वारा सम्बोधन गर्न संघले आग्रह गरेको छ ।  डा. केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा अनसन थालेका सुरु हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप