
ADVERTISEMENT
धनुषाको खजुरी आइपुग्यो नेपाली रेल, जनकपुरमा हेर्नेको भीड
किरण कुमार कर्ण / राताेपाटी

धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी केहीबेरअघि धनुषाको खजुरीमा आइपुगेको छ । रेलगाडी हेर्न आँतुर स्थानीवासीहरुको अहिले जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ ।
रेलगाडी अबको केहीबेरमा जनकपुर आइपुग्ने जनाइएको छ । उक्त रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आउन लागेको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
किरण कुमार कर्ण
कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ