शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर आइपुग्यो नेपाली रेल, २६ तस्बिरमा हेर्नुहोस्

शुक्रबार, ०२ असोज २०७७, १४ : १९
शुक्रबार, ०२ असोज २०७७

धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो ।

रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको थियो । रेल शुक्रबारनै जयनगर फर्किने जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप