मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दीपाको ‘नेपाल प्यारो छ’

आइतबार, ०४ असोज २०७७, ११ : १९
आइतबार, ०४ असोज २०७७

काठमाडौँ – गायिका दीपा तामाङको गीत ‘नेपाल प्यारो छ’ सार्वजनिक भएको छ । आमशी राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन आमशी राईले गरेका हुन् । जसमा छायाँकन तथा सम्पादन विनोद मगरको रहेको छ ।  देशको सौदर्यताको वर्णन गरिएको गीतको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारको अभिनय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप