बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४० वर्षकी भइन् करिना कपुर, परिवारसँग जन्मदिन मनाएको तस्बिर चर्चामा

सोमबार, ०५ असोज २०७७, १० : ०३
सोमबार, ०५ असोज २०७७

बलिउड नायिका करिना कपुर २१ सेप्टेम्बरमा आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग निकै धुमधामका साथ मनाइन् । नायिकाले इन्स्टामा सेलिब्रेशनको तस्बिर सेयर गरेकी छिन् ।

करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केक निकै विशेष रह्यो । केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो ।

करिनाको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी करिश्मा कपुर समावेश भए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप