शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डा.गोविन्द केसीको पक्षमा माईतीघरमा प्रदर्शन (फोटोफिचर)

मङ्गलबार, ०६ असोज २०७७, १९ : १०
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । डा.गोविन्द केसीका समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका छन् । मंगलबार राजधानीको माइतघर मण्डलामा डा.केसीका समर्थकले प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा.केसी अलायन्स लगायतका समूहले केसीको सत्याग्रहको पक्षमा प्रदर्शन गरेका थिए ।

केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको छ ।  डा. केसीलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी भए पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप