शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कीटजन्य रोग अनुसन्धान केन्द्रले माग्यो कर्मचारी

शुक्रबार, ०९ असोज २०७७, ०९ : ११
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (हेटौँडा)ले दुई पदमा केही कर्मचारीको माग गरेको छ । नेपाल सरकारको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि १२ हिमाली जिल्लामा विभिन्न खालका सर्वेक्षण गर्न करारमा कर्मचारी माग गरिएको हो । 
इच्छुक स्वास्थ्यकर्मीले १५ दिनभित्र दरखास्त दिन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप