बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

५ किलो अफिमसहित २ जना पक्राउ

शनिबार, १० असोज २०७७, १२ : ३८
शनिबार, १० असोज २०७७

दाङको तुलसीपुरबाट ५ किलो अफिमसहित २ जना पक्राउ परेका छन् । तुलसीपुरको गुम्राह चोकबाट गएराति अफिमसहित रोल्पाको थबाङ घर भइ हाल तुलसीपुर बस्दै आएका ४६ वर्षीय कर्म बुढा र उनकी श्रीमती ४५ वर्षीया राजकुमारी बुढा रहेका छन् ।

 जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा  उनीहरुलाइ अफिमसहित पक्राउ परेको जानकारी दिए ।  एसपी चन्दले  उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप