केन्द्रीय संस्करण

दालचिनी खाने बानीले तपाईंलाई राख्छ स्वस्थ, यस्ता छन् अन्य फाइदा

person explore access_timeअसोज ११, २०७७ chat_bubble_outline0

प्रतिरोधी क्षमतालाई बढाउँछः

प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि पनि दालचिनीको सेवन गरिन्छ ।

स्मरणशक्ति बढाउँछः

स्मरणशक्ति बढाउन दालचिनीको सेवनले उत्कृष्ट असर देखाउँछ ।

तौल घटाउँछः

दालचिनीलाई पानीमा हालेर उमालेर पिउँदा तौल घटाउन मद्दत मिल्छ ।

उच्च रक्तचाप कम गर्छः

उच्च रक्तचाप (हाइपरटेन्शन) को समस्या ठिक गर्नका लागि दालचिनी फाइदाजनक मानिन्छ ।

रुघा–खोकीका लागिः

रुघा–खोकीको समस्यालाई कम गर्नका लागि घरेलु उपचारको रुपमा दालचिनीको सेवन गरिन्छ र

हड्डीको रोगबाट जोगाउँछः

यसमा भएको क्याल्सियमको मात्राले हड्डी रोगबाटट बचाउन निकै हदसम्म मद्दत गर्छ ।

पाचन तन्त्र ठिक राख्छः

पाचन क्रियालाई दुरुस्त राख्नका लागि पनि दालचिनीको सेवले प्रभावकारी असर देखाउँछ ।

घाँटीको दुखाई कम गर्छः

घाँटीको दुखाई कम गर्नका लागि महसँग दालचिनीको सेवन गर्नुपर्छ ।

छालामा निखार ल्याउनः

छालालाई निखार ल्याउनका लागि दालचिनीमा भएको एन्टिअक्सिडेन्ट्स गुणले पनि फाइदा पुर्याउँछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.