अस्मिताले ल्याइन् ‘सुरुवात’
सोमबार, १२ असोज २०७७, १६ : ४२
काठमाडौं । गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘सुरुवात’ सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द, अनिल शाहीको संगीत रहेको गीतमा प्रेमको अनुभूति ब्यक्त गरिएको छ ।
गीतको भिडियोमा पनि गायिका परियार नै देखिएकी छन् । भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र सान थापाको निर्देशन रहेको छ । गायिका परियार ललितकला नेपाल एकेडेमीमा संगीतको अध्ययन गर्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान