केन्द्रीय संस्करण

अस्मिताले ल्याइन् ‘सुरुवात’

person explore access_timeअसोज १२, २०७७ chat_bubble_outline0

काठमाडौं । गायिका अस्मिता परियारको स्वरमा रहेको  नयाँ गीत ‘सुरुवात’ सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द, अनिल शाहीको संगीत रहेको गीतमा प्रेमको अनुभूति ब्यक्त गरिएको छ ।

गीतको भिडियोमा पनि गायिका परियार नै देखिएकी छन् । भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र सान थापाको निर्देशन रहेको छ । गायिका परियार ललितकला नेपाल एकेडेमीमा संगीतको अध्ययन गर्दैछिन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.