शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा १५ अक्टुबरदेखि सिनेमा हल पनि खुल्ने

बुधबार, १४ असोज २०७७, २३ : २२
बुधबार, १४ असोज २०७७

एजेन्सी । भारतमा १५ अक्टुबरदेखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् । सरकारले ती स्थानहरुमा केही सर्तसहित खोल्ने अनुमति दिएको हो ।

भारत सरकारले यीसहित विद्यालय र कलेज समेत खोल्न अनुमति दिएको छ । तर यससम्बन्धी निर्णय लिने अधिकार भने केन्द्र सरकारले राज्य सरकारलाई छोडिदिएको छ । 

सिनेमा हलको सवालमा भने ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप