केन्द्रीय संस्करण

काठमाडौं उपत्यकामा बढ्यो भीँडभाड, १६ तस्बिरमा हेरौं

person explore access_timeअसोज १८, २०७७ chat_bubble_outline0

काठमाडौं ।  काठमाडौं उपत्यकामा पछिल्ला दिन तिब्र रुपमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । आइतबार मात्र १५ सय ९९ जना नयाँ संक्रमितहरु देखापरेका छन् । पछिल्लो समय उपत्यकाका सार्वजनिक स्थलदेखि सरकारी कार्यालयहरुमा समेत अत्याधिक भींडभाड देखिने गरेको छ । यस्ता भीडभाड हुने स्थानबाट नै कोरोना संक्रमण फैलिएको स्वतः स्पष्ट छ । काठमााडौंका केही स्थानमा भएका भींडभाडका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौं । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.