बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा बढ्यो भीँडभाड, १६ तस्बिरमा हेरौं

आइतबार, १८ असोज २०७७, १८ : ५१
आइतबार, १८ असोज २०७७

काठमाडौं ।  काठमाडौं उपत्यकामा पछिल्ला दिन तिब्र रुपमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । आइतबार मात्र १५ सय ९९ जना नयाँ संक्रमितहरु देखापरेका छन् । पछिल्लो समय उपत्यकाका सार्वजनिक स्थलदेखि सरकारी कार्यालयहरुमा समेत अत्याधिक भींडभाड देखिने गरेको छ । यस्ता भीडभाड हुने स्थानबाट नै कोरोना संक्रमण फैलिएको स्वतः स्पष्ट छ । काठमााडौंका केही स्थानमा भएका भींडभाडका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप