बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका हुम्ला जिल्ला सेक्रेटरी पक्राउ

बिहीबार, २२ असोज २०७७, १३ : ३२
बिहीबार, २२ असोज २०७७

सिमकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।  

जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको  पारिवारिक स्रोतले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप