शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्री गौतमलाई कोरोना संक्रमण

शनिबार, २४ असोज २०७७, २२ : ५३
शनिबार, २४ असोज २०७७

जुम्ला । नेपाल कम्युनिस्ट पाटी कर्णाली प्रदेश सदस्य एवम् पूर्व राज्यमन्त्री गोमा कुँवर गौतमलाई  कोरोना संक्रमण भएको छ।

जुम्लाको तातोपानी गाउँपालिका घर भई हाल चन्दनाथ नगरपालिका बसोबास गर्ने  पूर्वमन्त्री कुँवरलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री कुँवरले आफु संक्रमित भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप