शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खबपु र सुरेशको निर्देशनमा ‘फुट्या चस्मा’

आइतबार, २५ असोज २०७७, १२ : १४
आइतबार, २५ असोज २०७७

काठमाडौं –खड्ग बहादुर पुन मगर (खबपु) चंचल र सुरेश एस टी  को निर्देशनमा हाँस्य टेलिसिरियल ‘फुट्या चस्मा’ सार्वजनिक भएको छ । 

डिएस क्रेएसनको प्रस्तुतिमा रहेको उक्त टेलिसिरियल हरेक हप्ताको बुधबार साझ ५ बजे खड्ग बहादुर पुन मगर (खबपु) को युट्युव च्यानलबाट प्रसारण गरिन्छ । 

यो टेलिसिरियलमा खड्ग बहादुर पुन मगर (खबापु), सुरेश एस टी, सचिन भट्टराई, दीपेन्द्र जैशी, हन्ना बान्तावा, मुनम मल्ला ठकुरी जस्ता कलाकारको अभिनय रहेको छ । 

भने टेलिसिरियलको कथाबस्तु खबपु र सुरेश एस टीको रहेको छ । टेलिसिरिललाई खबापु चंचल र सुरेश एस टीले निर्देशन गरेका छन् भने सम्पादन विजय तिखतारीको रहेको छ । साथै, क्यामेरामा रोशन लामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप