शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले नरोकिएको कृषि कर्म, तस्बिरमा हेर्नुहोस्

आइतबार, २५ असोज २०७७, १२ : ४१
आइतबार, २५ असोज २०७७

किसानहरु यतिबेला धान भित्र्याउने चटारोमा लागेका छन् । कात्तिक नजिकिएसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् ।

अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ ।

खाँसी, डोले फाँटमा किसान खेतखेतमै देखिन्छन् । धान चुट्ने, बिटा बोक्ने, पोगटा उडाउने र बोकेर घर लैजाने काममा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप