बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जनरल इन्सुरेन्सको उच्च रेन्जबाट सेयर कारोबार शुरु

बुधबार, २८ असोज २०७७, ११ : ३२
बुधबार, २८ असोज २०७७

जनरल इन्सुेन्सको कम्पनीको सेयर कारोबार खुला भएको छ । नेप्सेमा बुधबार यस कम्पनीको पहिलो कारोबार ३ सय ५ रुपैयाँमा खुलेको हो । यस कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १ सय १ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ५ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । 

 बुधबार यसको  उच्च रेन्जबाट कारोबार सुरु भएको छ । जनरलको गत सोमबार १ करोड कित्ता सेयर सूचीकरण भएको थियो । जनरल इन्सुरेन्सको जीआईसी संकेतमा कारोबार खुला भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप