शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रानीको ‘फापरको रोटी’ मा पुष्प र गरिमा

बुधबार, २८ असोज २०७७, १२ : ३१
बुधबार, २८ असोज २०७७

काठमाडौं । गायिका डा.रानी शाक्यको नयाँ गीत ‘फापरको रोटी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत गायनमा रानीलाई गायक विक्रम थापाले स्वरमा साथ दिएका छन् । 

गणेश सुबेदीको शब्द र विक्रम थापाको संगीत रहेको गीतको भिडियोमा भने पुष्प खडका र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप