शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राज सिग्देलको ‘सोच तिम्रो’मा दीपक र इष्टु

बिहीबार, २९ असोज २०७७, ११ : १३
बिहीबार, २९ असोज २०७७

काठमाडौं । गायक राज सिग्देलको स्वर रहेको ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । पदम विश्वकर्माको शब्द रहेको गीतमा राम कार्कीले संगीत भएका छन् ।

द पिक स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो पनि बनेको छ । जसमा दीपक आचार्य र इष्टु कार्कीको अभिनय देख्न सकिन्छ । मुना सिलवाल र प्रसन पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ ।

सुरेश थापाले निर्देशन गरेको भिडियोमा सागर गौतमको छायाँकन र अभिनायक सेरचनको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप