मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक

आइतबार, ०२ कात्तिक २०७७, ०८ : ५२
आइतबार, ०२ कात्तिक २०७७

घनश्याम ओलीको शब्द र वसन्त सापकोटाको संगीत रहेको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सहिन कुशल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । 

यस भिडियोको गीतमा चर्चित गायक/गायिका प्रताप दास र मेलिना राईको स्वर छ । 

सहिन प्रजापतिको निर्देशन रहेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

भिडियोमा ‘हामी यस्तै हो ब्रो’, ‘ब्याड लक’ जस्ता सिरियलबाट प्रसिद्धि कमाएका कलाकारहरु जुना सुन्दास, कुशल बिष्ट, सहिन प्रजापति र बिना राउतको मोडलिङ देख्न सकिन्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप