केन्द्रीय संस्करण

मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा

person explore access_timeकात्तिक २, २०७७ chat_bubble_outline0

काठमाडौं । घटस्थापनाको अवसर पारेर फिल्म ‘भाँडाकुटी’ घोषणा गरिएको छ । दृष्यालय सिनेमाको ब्यानरमा निर्माण हुने फिल्म एक कार्यक्रमका बिच घोषणा गरिएको हो । 
फिल्ममा अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषालको मुख्य भुमिका रहनेछ । सामाजिक कथामा निर्माण हुन लागेको फिल्म किरण बिकले निर्देशन गर्न लागेका हुन् ।

किरणकै कथा, कलम खड्काको निर्माण रहेको फिल्म लगायतको अभिनय रहने फिल्मको आउँदो फागुनबाट छायाँकन  सुरु हुने बताइएको छ । 
२०७८ सालमा प्रदर्शन गर्ने बताइएको फिल्ममा निशल पौडेलको छायाँकन, राजकुमार दर्जीको नृत्य, भीम बिकको सम्पादन रहने छ । 

समाजको कथालाई चेतनामुलक रुपमा फिल्ममका पस्कने निर्देशक किरणले बताए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.