शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर

मङ्गलबार, ०४ कात्तिक २०७७, ०९ : २९
मङ्गलबार, ०४ कात्तिक २०७७

आज कार्तिक ४ गते मंगलबार । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.१० रुपैयाँ तथा बिक्री दर ११७.७० रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३७.६९ रुपैयाँ तथा बिक्री दर १३८.३९ रुपैयाँ रहेको छ । पाउन्ड स्टर्लिङको खरिद दर १५२.२४ रुपैयाँ तथा बिक्री दर १५३.०२ रुपैयाँ रहेको छ ।

उता, सिंगापुरको डलरको खरिद दर ८६.२९ रुपैयाँ तथा बिक्री दर ८६.७४ रुपैयाँ रहेको छ । साउदी अरबको रियलको खरिद दर ३१.२२ रुपैयाँ तथा बिक्री दर ३१.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.२७ रुपैयाँ तथा बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप