बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपचारका क्रममा एक संक्रमितको मृत्यु

मङ्गलबार, ०४ कात्तिक २०७७, ०९ : ५०
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौँ – बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोमबार राति ९ः३० बजे इटहरी सुनसरीका ५६ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् । 

गत कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना भएका उक्त संक्रमित दीर्घ रोगी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप