शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

मङ्गलबार, ०४ कात्तिक २०७७, १५ : ३४
मङ्गलबार, ०४ कात्तिक २०७७

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । विगत ३ दिनयता सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइ स्थिर रहेको हो । 
यसैगरी छापावाल सुनको तोलामा ९४ हजार २०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य भने मंगलबार रु १० ले बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप