शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धरानका थप एक संक्रमितको मृत्यु

मङ्गलबार, ०४ कात्तिक २०७७, १९ : १९
मङ्गलबार, ०४ कात्तिक २०७७

धरानमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१६ का ९० वर्षीय पुरुष रहेका छन् । 

उनलाई गत असोज ३० गते संक्रमण पुष्टि भएको थियो । त्यसयता उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उनको आज साँझ ४ बजे निधन भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप