बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंकले १४ प्रतिशत लाभांश दिने

बिहीबार, ०६ कात्तिक २०७७, १२ : २८
बिहीबार, ०६ कात्तिक २०७७

कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश  दिने भएको छ  । 
बैंकको बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप