बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमोद महतको ‘ए कान्छी’ सार्वजनिक (भिडियोसहित)

आइतबार, ०९ कात्तिक २०७७, ०९ : ५८
आइतबार, ०९ कात्तिक २०७७

काठमाडौं– प्रमोद महतको स्वरमा ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतको शब्द महत र सुजल खुलालले मिलेर तयार गरेका हुन् । त्यस्तै, पुस्कर सुनुवारले संगीत भरेका छन् ।  सविन अधिकारीको निर्देशन र जुनुु विकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ, नरेन्द्र महर्जन, करण खतिवडा र सोमुु गुरुङले अभिनय गरेका छन् ।

सौर्यल थापाको प्रस्तुति रहेको गीतको भिडियो सम्पादन तारा थापा ‘किम्भे’ र निर्माण धनन्जय महतले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप