केन्द्रीय संस्करण

‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’, उपहारमा ४३ इन्चको टीभी

person explore access_timeकात्तिक १२, २०७७ chat_bubble_outline0

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्तिक १ गतेबाट सुरु गरेको छ ।

मंसिर ६ गतेसम्म जारी रहने उक्त योजनामा सहभागि हुन टिकटकमा रहेको एनसीएचएलको ‘ओरिजिनल साउण्ड ट्र्याक’मा गएर भिडियो बनाउनु पर्ने छ। टिकटक भिडियो ह्यासट्याग भनेर रिलि गर्नुपर्ने छ । पुरस्कार एनसीएचएलको आधिकारीक पेजहरुबाट सार्वजनिक हुनेछ ।

एनसीएचएलले उत्कृष्ट टिकटकमध्ये एक जनाले पाउनेछ एलजीको ४३ इन्चको टीभी र अन्य १० जनाले एक हजार रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपलब्ध गराउने छ । मंसिर ३० गतेसम्म प्राप्त उपहार लिइसक्नुपर्नेछ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.