कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु
मङ्गलबार, २५ कात्तिक २०७७, २२ : ३१
कञ्चनपुर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ६२ वर्षीय १ पुरुषको संक्रमणका कारण मृत्यु भएको हो । कञ्चनपुर बेलौरी नगरपालिका ९का पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
कडा निमोनियाका कारण यहि २१ गते जनरल आइसियुमा भर्ना गरी उपचाररत उनलाई सोही दिन कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनको शवको ब्यबस्थापन नेपाली सेनाले गर्ने श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद