
ADVERTISEMENT
समाचार
लक्ष्मी पूजामा यस्तो देखियो उपत्यका (फोटोफिचर)

काठमाडौं । तिहारको तेस्रो दिन शनिबार (आज) साँझ हिन्दु नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्।
औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ ।
पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ।
आजको दिन काठमाडौं उपत्यका झिलिमिली बत्तीले उज्यालो देखिएको छ। घर, पसल, व्यापार व्यवसाय र उद्योगमा बत्तीको झिलिमिली देखिन्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
कृष्ण खड्का
कृष्ण खड्का फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ