बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दिपावलीपछिको झिलीमिली काठमाडौं उपत्यका, हेर्नुहोस् १२ तस्बिर

शनिबार, २९ कात्तिक २०७७, २२ : ३४
शनिबार, २९ कात्तिक २०७७

काठमाडौं । आज हिन्दुहरुको महान पर्व तिहारको तेश्रो दिन । सबै हिन्दु धर्माबलम्बीहरुले घर घरमा धनधान्यकी देवी लक्ष्मीको पुजा अर्चना गरेर मनाएका छन् । भव्य दिपावलीसहित सबैले लक्ष्मीको पुजा गरेका छन् । सोही क्रममा काठमाडौं उपत्यकामा पनि भव्य रुपमा दिपावली मनाइएको छ ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा हिन्दुहरुले भव्य दिपावलीसहित लक्ष्मीपुजा गरेका छन् । दिपावलीसहितको भव्य काठमाडौं उपत्यकालाई हामीले क्यामेरमा कैद गरेका छौ । हेर्नुहोस् दिपावलीका बेला उपत्यकाको भव्य दृष्य । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप