सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’ सार्वजनिक
आइतबार, ३० कात्तिक २०७७, १५ : ५७
काठमाडौ । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’ सार्वजनिक भएको छ । चर्चित उखान, टुक्काहरु समावेश गरि बनाइएको गीतमा बेनु पी मैनाली ‘ईट्टाघरे’ को शब्द तथा दीपक शर्माको संगीत छ ।
उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा सचिनलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीतमा डान्सिङ्ग ग्रुप द कार्टुन क्रुको अभिनय देख्न सकिन्छ । सरोज अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा पवन सुशलिगको छायाँकन तथा सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण