बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

बिहीबार, ०४ मङ्सिर २०७७, १३ : ०६
बिहीबार, ०४ मङ्सिर २०७७

बुटवल । गुल्मी जिल्लाका एक कोरोना संक्रमित पुरुषको बुटवलकामा उपचारका क्रममा मृत्यु भएको छ ।

सत्यवती–६ का ६२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनी कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका थिए । मृतकमा निमोनियाको समस्या रहेको अस्पतालको भनाइ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप