बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपको ‘गल्ती’ मा गौरव र सैयाराको रोमान्स

आइतबार, ०७ मङ्सिर २०७७, १२ : ४७
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौं । अभिनेता गौरव पहारी र सैयारा लामा अभिनित गीत ‘गल्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव र सैयाराको रोमान्स सुहाउदोछ । 

गायक अनुप गुरुङको स्वर रहेको पप भर्सनको गीतमा शब्द तथा संगीत स्वयम् गायक गुरुङकै रहेको छ । गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन छ ।

भिडियोमा आरजे गुरुङको छायांकन, बाल कुमार मगरको सम्पादन तथा निर्देशन रहेको छ । 

भिडियो :

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप