केन्द्रीय संस्करण

बुटवलमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

person explore access_timeमंसिर ७, २०७७ chat_bubble_outline0

बुटवल । बुटवलमा  टिपरले मोटरसाईकलाई ठक्कर दिँदा आज दिउँसो एक जनाको  मृत्यु भएको छ । बुटवलको नयाँ बसपार्क दुर्घटनामा परी पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

जिल्ला  प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोटरसाइकलमा सवार स्वाठीलाई लु २ ख १९०५ नम्बरको टिप्परले लु ११प ४२१६ नम्बर को मोटरसाईललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको  थियो । प्रहरीले  टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.