शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

आइतबार, ०७ मङ्सिर २०७७, १७ : ३०
आइतबार, ०७ मङ्सिर २०७७

बुटवल । बुटवलमा  टिपरले मोटरसाईकलाई ठक्कर दिँदा आज दिउँसो एक जनाको  मृत्यु भएको छ । बुटवलको नयाँ बसपार्क दुर्घटनामा परी पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

जिल्ला  प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोटरसाइकलमा सवार स्वाठीलाई लु २ ख १९०५ नम्बरको टिप्परले लु ११प ४२१६ नम्बर को मोटरसाईललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको  थियो । प्रहरीले  टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप