बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुराँस लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष दुगड़द्वारा सपथ ग्रहण

सोमबार, ०८ मङ्सिर २०७७, १७ : ४१
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी संचालक समितिको अध्यक्ष विवेक दुगड़ले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँबाट सपथ लिएका छन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम नवनिर्वाचित अध्यक्ष दुगडले बीमा समितिका अध्यक्ष चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका हुन् । 

सो सपथग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप