बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा मस्ती गर्दै यी अभिनेत्री, बिकिनीमा ‘हट पोज’

बुधबार, १० मङ्सिर २०७७, १३ : १७
बुधबार, १० मङ्सिर २०७७

मुम्बई । बलिउड कलाकारका लागि पछिल्लो समय माल्दिभ्स प्रिय स्थान बनिरहेको छ । कोरोना र लकडाउनका कारण धेरै समय घरभित्र रहेका कयौँ कलाकार अहिले माल्दिभ्समा छुट्टी मनाइरहेका छन् ।
 अभिनेत्री सोनाक्षी सिन्हादेखि दिशा पटानीसम्म बलिउडका केही अभिनेत्री पनि अहिले माल्दिभ्समै रमाइलो गरिरहेका छन् । उनीहरुले माल्दिभ्सको समुन्द्रमा खिचाएको बिकिनी तस्बिरले सामाजिक संजाल मार्फत दर्शकको मन जितिरहेको छ । माल्दिभ्समा रहेका ५ अभिनेत्री जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

रकुल प्रीत सिंह 
‘दे दे प्यार दे’ अभिनेत्री रकुल प्रीत सिंह अहिले माल्दिभ्समै छिन् । परिवारको साथ उनी बिदा मनाउन त्यहाँ पुगेकी हुन् । माल्दिभ्स ट्रिपका तस्बिर समेत उनले सामाजिक संजालबाट सार्वजनिक गरिरहेकी छन् । उनका तस्बिर निकै बोल्ड छन्। । उनी समुन्द्रको बिचमा अरेन्ज कलरको स्मिसुटमा समेत देखिएकी छन् । कामको कुरागर्ने हो भने उनी छिट्टै अर्जुन कपुरका साथ एक कमेडी फिल्ममा देखिदैछिन् ।

दिशा पाटनी 


अभिनेत्री दिशा पनि माल्दिभ्सको समुन्द्रको किनारमा स्विमसुटमा देखिएकी छन् । निलो कलरको बिकिनीमा उनी निकै हट देखिएकी छन् । पछिल्लो समय उनी फिल्म ‘मलंग’मा देखिएकी थिइन् । उनी छिट्टै सलमान खान अभिनित फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ‘मा पनि देखिनेछिन् ।

सामंथा रुथ प्रभु 


साउथ सुपरस्टार सामंथा रुथ प्रभु माल्दिभ्समा निकै मस्ती गरिरहेकी छिन् । एक तस्बिरमा उनले समुन्द्र हेरिरहेको देख्न सकिन्छ ।

तारा सुतारिया 


अभिनेत्री तारा सुतारिया पनि अहिले माल्दिभ्समा मस्तीगरिहेकी छिन् । त्यहाँ उनले आफ्नो जन्मदिन समेत बनाएकी थिइन् ।  मोनोकिनी लगाएर उनले बोल्ड अन्दाजमा तस्बिर पोज समेत दिएकी छन् ।

सोनाक्षी सिंन्हा 


‘दबंग गर्ल’ सोनाक्षी सिन्हा पनि अहिले माल्दिभ्समा बिदा मनाउन पुगेकी छन् । सिन्हाले सामाजिक संजालमा आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा सोनाक्षीले सामुन्द्री किनारमा मस्ती गरेको देख्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप