
ADVERTISEMENT
सर्वोच्चले खोलिदियो महासंघको निर्वाचन गर्ने बाटो

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला भएको छ । निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएकोमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं २ नम्बरका अध्यक्ष शिवशङ्कर शाहले महासङ्घको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ