केन्द्रीय संस्करण

सर्वोच्चले खोलिदियो महासंघको निर्वाचन गर्ने बाटो

person explore access_timeमंसिर ११, २०७७ chat_bubble_outline0

नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचन गर्न बाटो खुला भएको छ । निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएकोमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार  रिट निवेदनमाथिको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश नं २ नम्बरका अध्यक्ष शिवशङ्कर शाहले महासङ्घको निर्वाचन अवैधानिक भएकाले निर्वाचन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.