थाहा पाइराखौं
शुक्रबार, १२ मङ्सिर २०७७, ०६ : ५४
सबभन्दा बढी आयु भएको प्राणी: कछुवा (३०० वर्षसम्म)
हवाइजहाजको गति नाप्ने यन्त्र: हैकोमिटर
दूधको शुद्धता जाँच्ने यन्त्र: ल्याक्टोमिटर
इटालीको मुद्रा: लिरा
माछाको समूह: स्कुल
‘मेरो मष्तिस्क नै मेरो प्रयोगशाला हो’ भन्ने वैज्ञानिक: अल्वर्ट आइस्टाइन
च्छो रोल्पा हिमताल रहेको जिल्ला: दोलखा
‘जनमत बन्दूकभन्दा पनि ठूलो हुन्छ’ भन्ने विश्वप्रसिद्ध व्यक्ति: अब्राहम लिङ्कन
सर्वप्रथम अन्तरिक्षको यात्रा गर्ने व्यक्ति: रुसी नागरिक यूरी गागरिन (१२ अप्रिल, १९६१ मा) ।
मदर टेरेसाको जन्म र मृत्यु भएको देश:जन्म: अल्वानिया, मृत्यु: भारत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ