शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट एक जनाको मृत्यु

शुक्रबार, १२ मङ्सिर २०७७, ०९ : ०१
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति ९ः३० मा बेलबारी मोरङका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मंसिर २ गते बीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना भएका मृतक पहिलेदेखि नै दीर्घ रोगी भएका अस्पतालका सह– प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । 

अस्पतालले मृतकको शव नियमानुसार व्यवस्थान हुने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप