शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताराको ‘पछ्यौरी’ निराजन र सुशिलाको रोमान्स

शुक्रबार, १२ मङ्सिर २०७७, ११ : ०४
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौं । गीतकार तारा अधिकारीको शब्द रहेको गीत ‘पछ्यौरी’को भिडियो सार्वजनिक भएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुशिला थापाको अभिनय छ । 

भिडियोमा कोरियोग्राफी राजीव समरको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गीतमा दीपक शर्माको संगीत, बुद्ध लामा र बेनिशा पौडेलको स्वर छ । यस अगाडि ताराको गुलेलीमा, लुकी लुकी चोरी चोरी गीतले निकैचर्चा पाएको थियो ।

भिडियो :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप