केन्द्रीय संस्करण

अध्यक्ष प्रचण्डद्वारा नेता पन्तको स्वास्थ्य अवस्थाबारे जानकारी

person explore access_timeमंसिर १३, २०७७ chat_bubble_outline0

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं मोडेल अस्पतालमा उपचाररत पार्टी नेता स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

शनिबार अपरान्ह अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता पन्तलाई भेटी स्वास्थ्यअवस्थाको जानकारी लिदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पन्त पेटसम्बन्धी समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.