शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डद्वारा नेता पन्तको स्वास्थ्य अवस्थाबारे जानकारी

शनिबार, १३ मङ्सिर २०७७, १९ : ०४
शनिबार, १३ मङ्सिर २०७७

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं मोडेल अस्पतालमा उपचाररत पार्टी नेता स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

शनिबार अपरान्ह अस्पताल पुगेर अध्यक्ष प्रचण्डले नेता पन्तलाई भेटी स्वास्थ्यअवस्थाको जानकारी लिदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पन्त पेटसम्बन्धी समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप