शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघको निर्वाचन : यस्तो छ ६४ सदस्यीय निर्वाचित कार्यसमिति

आइतबार, १४ मङ्सिर २०७७, १३ : २५
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत सबै समुहको सबै पदको मतपरिणाम आएको छ । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो । सो पदका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मतपरीणाम अनुसार सबै पदहरुमा मिश्रित नतिजा आएको छ । मुख्य ४ पदमा ढकाल समूह र प्रधान समूहका २/२ जना उम्मेदवार विजयी भएका छन् ।अन्य पदहरुमा पनि मिश्रित नतिजा देखिएको छ ।


हेर्नुहोस् ५४ औँ साधारणसभाबाट निर्वाचित पदाधिकारीहरुको विवरण 

वरिष्ठ उपाध्यक्ष : चन्द्र ढकाल (५४.२६ प्रतिशत)

उपाध्यक्ष (एशोसिएट्स) : रामचन्द्र सांघाई (४५५)

उपाध्यक्ष (वस्तुगत) : अञ्जन श्रेष्ठ (६२)

उपाध्यक्ष (जिल्ला नगर) : दिनेश श्रेष्ठ (५८)

एशोसिएट्स समूहका सदस्यहरु (१९ जना)

अम्बिकाप्रसाद पौडेल (८०२), अबिनास बोहरा (४६७), आनन्द बगरिया (४९९), कृष्णलाल महर्जन (४६५), गोपाल खनाल (७५१), ज्योत्स्ना श्रेष्ठ (७६७), देशबन्धु बस्नेत (४८३), प्रवलजंग पाण्डे (७४३), भरतराज आचार्य (७४६), रन्जित आचार्य (४५९), राजेशकुमार अग्रवाल (५३०), विजयसिंह वैद्य (५४७), शक्तिकुमार बेगानी (५३०), साहिल अग्रवाल (७३३), शैलेन्द्र गुरागाई (६६५), सुशील थापा (४७३), हेमन्त गोल्छा (५०९), मंगेशलाल श्रेष्ठ (४९७), विराट थापा (४९७)

वस्तुगत समूहका सदस्यहरु (१४ जना)

सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ (६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०), प्रकाशमान सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३), विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१), सुवोधकुमार गुप्ता (५०), गोविन्द ढुंगेल (५०), आकाश अधिकारी (४९)

जिल्ला नगर सदस्यहरु (१८ जना )

राजन श्रेष्ठ (७९), तारानाथ घिमिरे (७२), शोभाकान्त पौडेल (७७), कमल कुमार श्रेष्ठ (७०), गजेन्द्र कुमार भगत (६८), चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी (६६), देव कुमार श्रेष्ठ (६७), रामेश्वर मानन्धर (६३), कमान बहादुर खड्का, सुरकृष्ण वैद्य (६१), कुविर कुमार श्रेष्ठ (५८), डिबी बस्नेत (५८), गोपाल केडिया (५५), महेन्द्र कुमार श्रेष्ठ (५४), उमेश डामिया (५३), किशोर कुमार आचार्य (५२), अमृत भट्टचन (५१)

प्रदेश समूहका सदस्यहरु

प्रदेश १ : राजेन्द्र राउत (निर्विरोध)

प्रदेश २ : विजयकुमार साह (१२)

बागमती प्रदेश : सहनलाल प्रधान (१२)

गण्डकी प्रदेश : बाबुराम गिरी (९)

लुम्बिनी प्रदेश :  जमसेद मियाँ (१२)

कर्णाली प्रदेश : लालिमान बुढा (७)

सुदूरपश्चिम प्रदेश : पुष्पराज कुमार (८)

द्विराष्ट्रिय समूह

सन्दिप अग्रवाल (निर्विरोध)

संस्थापक समूह

दामु अधिकारी (७)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप