शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदाने गाउँपालिका कोरोना संक्रमणमुक्त

आइतबार, १४ मङ्सिर २०७७, १३ : ४३
आइतबार, १४ मङ्सिर २०७७

गुल्मीमा पहिलो पटक कोरोना सक्रमित भेटिएको मदाने गाउँपालिका अहिले भने कोरोना संक्रमणमुक्त बनेको छ । गत डेढ महिनादेखि कोरोनासंक्रमणमुक्त पालिका बनेको  पालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।

गुल्मीमा सुरुमै त्यस गाउँ पालिकाका एक जना शिक्षकको कोरोना संक्रमण बाट मृत्यु भएको थियो ।  गाउँपालिका अध्यक्ष दानबहादुर केसीले दसैँअघिदेखि नै विद्यालय सञल गरिएको बताए ।

उनका अनुसार डेढ महिनाअघिसम्म करिब ६० जना संक्रमित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप