बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘तिम्रो बोली’ मा उषासँग दीपकको प्रेम

सोमबार, १५ मङ्सिर २०७७, १३ : ०८
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतले प्रेमभाव व्यक्त गरेको छ ।
गीतको भिडियो समेत बनेको छ । जसमा संगीतकार शर्मा र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । 

भिडियोमा बैंशालु उमेरमा युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निशल पौडेलको छायाँकन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप