केन्द्रीय संस्करण

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

person explore access_timeमंसिर १५, २०७७ chat_bubble_outline0

मुक्तिनाथ विकास बैंकले काठमाडौ महानगरपालिका वडा नं. ३, लाजिम्पाटमा आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण थालेको छ । सोमबार बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् । 
बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने जनाएको छ । 

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी,  कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.