बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रभासको ‘आदिपुरुष’मा सिता बनिन् कृती

सोमबार, १५ मङ्सिर २०७७, १९ : ३९
सोमबार, १५ मङ्सिर २०७७

मुम्बई । अभिनेत्री कृति सेनन हमेशा चर्चामा रहने गर्दछिन् । उनी कहिले प्रोफेसनल जीवन त कहिले पर्सनल जीवनका कारणले चर्चामा छाउने गरेकी छन् । अहिले भने उनी फिल्म ‘आदिपुरुष’को कारणले चर्चामा छिन् । फिल्ममा उनले सुपरस्टार प्रभासको साथ महत्वपुर्ण भुमिका निर्वाह गरेको समाचार बाहिर आएको छ ।

समाचारका अनुसार फिल्ममा कृतिले सीताको भुमिका निर्वाह गरेकी छन् । कृतिले सिताको भुमिका निर्वाह गरेको समाचार बाहिर आएपछि उनका फ्यानमा खुसी छाएकोछ । फिल्ममा अभिनेता प्रभासले रामको भुमिका निर्वाह गरेका छन् । कृति र प्रभासको अलवा फिल्ममा सैफअली खान पनि देखिनेछन् । सैफको  फिल्ममा रावणको भुमिका रहेको छ ।  फिल्म ‘आदिपुरुष’ एक पौराणिक कहानीमा आधारित फिल्म हो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप