केन्द्रीय संस्करण

प्रभासको ‘आदिपुरुष’मा सिता बनिन् कृती

person explore access_timeमंसिर १५, २०७७ chat_bubble_outline0

मुम्बई । अभिनेत्री कृति सेनन हमेशा चर्चामा रहने गर्दछिन् । उनी कहिले प्रोफेसनल जीवन त कहिले पर्सनल जीवनका कारणले चर्चामा छाउने गरेकी छन् । अहिले भने उनी फिल्म ‘आदिपुरुष’को कारणले चर्चामा छिन् । फिल्ममा उनले सुपरस्टार प्रभासको साथ महत्वपुर्ण भुमिका निर्वाह गरेको समाचारबाहिर आएको छ ।

समाचारका अनुसार फिल्ममा कृतिले सीताको भुमिका निर्वाह गरेकी छन् । कृतिले सिताको भुमिका निर्वाह गरेको समाचार बाहिर आएपछि उनका फ्यानमा खुसी छाएकोछ । फिल्ममा अभिनेता प्रभासले रामको भुमिका निर्वाह गरेका छन् । कृति र प्रभासको अलवा फिल्ममा सैफअली खान पनि देखिनेछन् । सैफको  फिल्ममा रावणको भुमिका रहेको छ ।  फिल्म ‘आदिपुरुष’ एक पौराणिक कहानीमा आधारित फिल्म हो । 
 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.